काठमाडौं । सरकारले आर्थिक बर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयँको बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक बर्षको तुलनामा बजेटको आकार घटाउँदै आगामी आर्थिक बर्षको बजेट ल्याएका हुन । कोरोना पछिको आर्थिक समस्याका कारण देशको राजस्व संकलनमा संकुचन आएसँगै सरकारले आगामी आवका लागि बेजट समेत…