Logo

अर्थतन्त्र चलायमान बनाउन सीएनआईको दौडधुप, रोजगारी सिर्जनादेखि वैदेशिक लगानी भित्र्याउने उपायसहित सुझाव पेश

काठमाडौं । नेपाल उद्योग परिसंघले उच्चस्तरिय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल समक्ष आर्थिक क्षेत्र चलायमान बनाई लगानी आकर्षित गर्न विद्यमान कानुनमा भएका व्यवस्थाहरुलाई सुधार गरी सरकारको तर्फबाट छिटो छरितो रुपबाट लगानीको वातावरण बनाउन सुझाव पेश गरेको छ । कोभिड १९ बाट सृजना भएको लगातारको लकडाउनका कारण अधिकांश उद्योग व्यवसाय सञ्चालनमा कठिनाई भइरहेको र आर्थिक…