Logo

करका दरबारे संसदमा आज छलफल हुने, यस्ता छन् विवादित करहरु

करका दरबारे संसदमा आज छलफल हुने, यस्ता छन् विवादित करहरु



काठमाडौं । आज संसदमा करका दर बिषयमा छलफल हुने भएको छ । आर्थिक वर्ष २०७७र७८ को बजेटमा आश्रित आर्थिक विधेयकका सम्बन्धमा आज प्रतिनिधिसभामा छलफल हुने भएको हो । आजको बैठकको छलफलपछि उक्त विधेयक पारित हुने बताईएको छ ।

laxmi

संसदको आजकै वैठकले बजेटअन्तर्गतकै अर्को ऋण उठाउने विधेयक पनि छलफल गरि पारित गर्ने बताईएको छ ।

यो बर्ष समायोजन भएका करका दरमध्ये केही दरहरु विवादित भए । उक्त विवादित करहरुका बिषयमा सांसदहरुले विभिन्न प्रश्नहरु राखेको छ । यो बर्षको आर्थिक विधेयकमा समायोजन भएका करकार दरहरुमध्ये विवादिन करका दरहरु यसप्रकार छन् ।

१ विद्युतीय गाडीको भन्सार वृद्धि
२ चकलेटमा भएको भन्सार वृद्धि
३ रासायनिक मलको भन्सार वृद्धि
४ गहुँमा भन्सार वृद्धि, मैदामा कम
५ इन्डक्सन चुल्होमा भन्सार
६ पुस्तकमा कर
७ भाषा परीक्षामा कर
९ फेसबुक वा युबट्युबको करको विषय नआउनु
१० दूरसञ्चार दस्तुर वृद्धि
११ पेट्रोलियम पदार्थमा पूर्वाधार शुल्क
१२ पशुदानाको आयातमा भन्सार वृद्धि
१३ बीउमा भन्सार वृद्धि

प्रतिक्रिया दिनुहोस्
MBL