काठमाडौं । बीमा समितले बीमा कम्पनीलाई मर्जर तथा एक्विजिशनमा लैजानमा लागि निर्देशिका जारी गरेको छ । समितिले जीवन बीमा कम्पनी जीवनसँग र निर्जीवन बीमा कम्पनी निर्जीवनसँग मर्जर तथा एक्विजेशनमा जाने गरी निर्देशिका जारी गरेको हो । समितिले बीमक गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्देशिका २०७० लाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । साथै…