Logo

बजेटले नसमेटेको पर्यटन क्षेत्र, सामान्य सुझाव पनि सम्बोधन नहुँदा निराश व्यवसायी

काठकाडौं । कोरोना महामारीले सबैभन्दा बढी प्रभावित बनेको क्षेत्र नै पर्यटन क्षेत्र हो । विश्वभरीका देशले यात्रामा प्रतिवन्ध लगाउँदा नेपालमा पनि सोही कार्यको सिको गरियो र लकडाउनको घोषणा गरियो । यस अवधिमा न आन्तरिक पर्यटकले नेपाल घुमे न बाह्य पर्यटक नै आए । त्यसो हुँदा पर्यटन व्यवसायहरु धराशायी भए, धेरैजसो व्यवसायीहरु त पलायन नै भए…