Logo

स्याकार बन्यो होण्डा लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता, देशभर ८० वटा डिलर

बिजखबर संवाददाता ७ फागुन, काठमाडौं । स्याकार टे«डिङ कम्पनीले होण्डा जेन्युइन इञ्जिन आयाल (लुब्रिकेन्ट)को नेपालमा विक्री वितरण शुरु गरेको छ । स्याकारले जापानको इडिमित्सु कोसान कम्पनीको भारतमा रहेको हायक कम्पनी इडिमित्सु ल्यूब इण्डियाबाट उत्पादित होण्डा इन्जिन आयलको नेपालमा बिक्री वितरण शुरु गरेको हो । नेपालमा विक्री वितरण गर्नका लागि विहीबार दुइ कम्पनीहबीच सम्झौता पत्रमा हस्ताक्षर…