Logo

लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठक सम्पन्न, कानुनी सुधारलाई तिव्रता दिन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । तेश्रो लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठक सम्पन्न भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा शुक्रबार उक्त बैठक सम्पन्न भएको हो । बैठकमा आगामी वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनका लागि नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन अर्थमन्त्री महतले विशेष निर्देशन दिएका mन् ।…