Logo

सिटामोलको माग पूरा गर्न नेपाल औषधिले दुई सिफ़्ट उत्पादन गर्ने, खुद्रा बिक्री सेवा पनि सुरु

काठमाडौं । कोभिड़, सीज़नल फ्लू तथा डेंगुको कारणले बजारमा देखिएको सिटामोलको अभाव पूरा गर्न नेपाल औषधि लिमिटेडले दैनिक २ सिफ्ट उत्पादन गर्ने भएको छ । कम्पनीले तत्काललाई सर्वसाधाधारणको माग सम्बोधन गर्न खुद्रा बिक्री सेवा पनि सुरु गरेको छ। नेपाल औषधि लिमिटेडको सेवा २ दिनबाहेक दशैको बिदामा पनि बिहान ९ बजेदेखि १ बजेसम्म सुचारू रहने कम्पनीले…