Logo

भारतबाट २५ हजार मेट्रिक टन चिनी ल्याईँदै, व्यापारीसँग आवेदन माग

काठमाडौं । सरकारले भारतबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ । नेपालमा अपुग हुँदै आएको चिनी नेपालले आयात कोटाअन्तर्गत व्यापारीका माध्यमबाट उक्त चिनी आयात गर्न लागेको हो । उद्योग विभागले बिहीबार एक सूचना जारी गर्दै कच्चा पदार्थको रुपमा चिनी आयात गर्न चाहने उद्योगीसँग आवेदन माग गरेकाे छ । जसमा चिनी ल्याउन ईच्छुक…