Logo

चुनावसम्मका लागि चेम्बरले स्थगित गर्याे ब्याजदर वृद्धि विरुद्धको आन्दोलन, जिल्ला र नगर चेम्बरलाई आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बैक तथा वित्तय संस्थाले बढाएको ब्याजदर विरुद्धको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्स लगायत सवै जिल्लाका संस्थालाई ब्याजदरवृद्धि बिरुद्धको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको हो । बैंक तथा वित्तय संस्थाको चर्को ब्याजदर…