Logo

पुसमा पाँच अर्ब ७५ करोडको वैदेशिक लगानी भित्रियो, १३ सयले रोजगारी पाउने

काठमाडौं । पुस महिनामा मात्रै नेपालमा पौने ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी नेपाल भित्रिएको छ । उद्योग विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार पुस महिनामा विभिन्न २४ परियोजनामार्फत सेयर खरिद र नयाँ लगानी गरी ५ अर्ब ७५ करोड २१ लाख ८ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । यसमध्ये सेयर सब्सक्रिप्सन एग्रीमेन्ट…