Logo

बिएलसी होल्डिङ्स र भारतको योट्टा डाटा सर्भिसबीच सम्झौता, ३ अर्ब लगानीमा डाटा सेन्टर स्थापना हुने

बिएलसी होल्डिङ्स र भारतको योट्टा डाटा सर्भिसबीच सम्झौता, ३ अर्ब लगानीमा डाटा सेन्टर स्थापना हुने



काठमाडौं । नेपालमा चौधरी ग्रुपको बिएलसी होल्डिङ्स र भारतको योट्टा डाटा सर्भिसबीच सम्झौता भएको छ । नेपालमा आयोजित तेस्रो लगानी सम्मेलनमा चौधरी ग्रुपका तर्फबाट मेघा चौधरी र योट्टा डाटा सर्भिका पदाधिकारीबचि सम्झौता भएको हो । दुबै कम्पनीको सहकार्यमा नेपालमा ३ अर्ब रुपैयाँ लगानीमा डाटा सेन्टरको स्थापना हुने भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL