Logo

नवलपरासीका ७० उद्योग खारेज, खारेजीमा पर्ने सबै भन्दा बढी पर्यटनका

काठमाडौं । पश्चिम नवलपरासीको ७० ओटा उद्योग घरेलु तथा साना उद्योग कार्यालयले खारेज गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा खारेजीमा पर्ने उद्योग मध्य सबै भन्दा बढी पर्यटन उद्योग छन । कार्यालयले दिएको जानकारीअनुसार गत आवमा २६ पर्यटन उद्योग खारेज भएका छन भने २३ सेवामूलक, ११ उत्पादमूलक, १० कृषि तथा वन पैदावरमा आधारित उद्योग रहेका…