Logo

एकल विन्दु सेवाकेन्द्रका २ महिना : १२८ उद्योगमा १ खर्बको लगानी प्रतिवद्धता

काठमाडौं । सरकारले २ महिना अघिमात्रै संचालनमा ल्याएको एकल विन्दु सेवा केन्द्रमार्फत १ खर्ब बढिको लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागका अनुसार गत जेठ १ गतेदेखि मात्रै संचालनमा आएको उक्त केन्द्रबाट २ महिनामा १ खर्ब २ अर्ब बढिको लगानी प्रतिवद्धता आएको हो । उक्त केन्द्रबाट २ महिनामा ८९ अर्ब ९९ करोड बराबरको स्वदेशी लगानी…