Logo

सेजको भाडा प्रति वर्गमिटर २० रुपैयाँभन्दा कम राख्न सिफारिस

काठमाडौं । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)को भाडादर प्रतिवर्गमिटर २० रुपैयाँभन्दा कम राख्न सिफारिस गरिएको छ । हाल निर्धारण गरिएको भाडादर एकदमै बढी भएकाले अन्य मुलुकको सरह भाडादर निर्धारण गर्न मन्त्रालयलाई सिफारिस गरिएको सेजका कार्यकारी दिर्नेशक डा. चण्डीका भट्टले बताए । ‘अन्य मुलुकमा पनि सेज क्षेत्रभित्र जग्गाको भाडादर प्रति वर्गमिटर २० रुपैयाँभन्दा कम छ,’ उनले…