Logo

बन्द र घाटामा रहेका सार्वजनिक संस्थान भाडामा

काठमाडौं । सरकारले बन्द रहेका तथा घाटामा संचालित सार्वजनिक संस्थाहरुलाई भाडामा दिने भएको छ । त्यस्ता संस्थानहरुलाई भाडामा दिनका लागि अन्तिम तयारी भइरहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । बन्द भएका र घाटामा गएका संस्थान भाडामा दिने विषयमा अर्थ मन्त्रालय र उद्योग मन्त्रालयबीचको छलफल अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।…