काठमाडौं । विश्भर फैलिएको कोभिड १९ का कारण नेपाली गार्मेन्ट उद्योगहरुको अर्डर रद्द हुने क्रम बढेको छ । नेपाली गार्मेण्ट उद्योगहरुले यूरोप अमेरिका लगायतका मुलुकहरुमा तयारी पोशाक निर्यातका लागि अर्बौ रुपैयाँ बराबरको अर्डल लिएपनि कोरोनाका कारण रद्द हुने क्रम बढेको गार्मेण्ट एशोसिएशन नेपालका अध्यक्ष चण्डीप्रसाद अर्यालले जानकारी दिए । कोरोना पछिको लकडाउनका कारण हाल देशभरका…