Logo

३ महिनामा ६ हजार ६ सय बढी कम्पनी दर्ता, आयात निर्यातसम्बन्धी कम्पनीको बाहुल्यता

काठमाडौं । चालु आर्थिक बर्ष २०७७–७८ को पहिलो ३ महिनामा ६ हजार ६ सय बढी कम्पनी तथा फर्महरु दर्ता भएका छन् । कम्पनी रजिष्टार कार्यालयको तथ्यांकअनुसार गत साउन १ गतेदेखि असोज २३ गतेसम्म ६ हजार ६ सय ५३ फर्महरु दर्ता भएका हुन् । तथ्यांकमा ६ हजार ६ सय ५३ फर्महरु दर्ता भएको भएपनि कार्यालयका अनुसार…