काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले नेपाल उद्योग परिसंघ (सिएनआइ) नवनिर्वाचित पदाधिकारीको सम्मान तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष बिष्णुकुमार अग्रवाल तथा परिसंघका पदाधिकारीहरुलाई चेम्वर भवनमा आयोजित कार्यक्रममा स्वागत गरेका थिए । उक्त अवसरमा अध्यक्ष मल्लले मुलुकको साझा एजेण्डा आर्थिक समृद्धि भएकोले यसमा निजी क्षेत्रका…