Logo

सीएनआई र स्वास्थ्य राज्यमन्त्रीबीच भेट, निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिने प्रतिवद्धता

काठमाडौं । स्वास्थ्य तथा जनासंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड – १९ विरुद्धको खोपमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्ने बताएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिने बताएका हुन्। आर्थिक क्रियाकलापमार्फत् अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रलाई हामी प्राथमिकताका साथ खोप उपलब्ध गराउछौँ, राज्यमन्त्री श्रेष्ठले भने, ‘सरकारले…