Logo

लगानी बोर्डलाई पुँजी जुटाएर ठूला परियोजनामा लगानी गर्न निर्देशन, अर्थ मन्त्रालयले सहयोग गर्ने

काठमाडा । अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डलाई आफैंले पुँजी निर्माण गरी ठूलो परियोजना अघि बढाउन निर्देशन दिएका छन् । बुधबार दिउँसो बोर्डअन्तर्गत अनुगमन तथा सहजीकरण समितिको सातौं बैठकमा सहभागी हुँदै मन्त्री शर्माले लगानी बोर्ड पुँजी निर्माणमा अघि बढे मन्त्रालयले आवश्यक सहयोग गर्ने पनि बनाए । ‘बोर्डको कार्य प्रकृति कस्तो छ भने कोही आउँला र उसले…