Logo

आठ महिनामा १ अर्ब ७१ करोडको छुर्पी नेपालबाट निर्यात, बढ्दो निर्यात व्यापारघाटामा राहत होला ?

काठमाडौं । नेपालको बढ्दो आयात र व्यापार घाटाका बीच केही नेपाली उत्पादनको निर्यात भने निरन्तर उकालो लागिरहेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको पछिल्लो ८ महिनाको वैदेशिक व्यापारको तथ्यांकमा छुर्पीको निर्यात बढेको देख्न सकिन्छ । छुर्पी शुद्ध नेपाली उत्पादन हो । नेपालमा उत्पादन हुने छुर्पी नेपाली दूधकै हुने भएकाले यो शुद्ध…