काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)का अध्यक्ष शेखर गोल्छाले अपारदर्शी र अल्पकालिन नीतिको अलमलका कारण नेपालमा मध्यम र दिर्घकालिन संकट निम्तिएको बताएका छन् । सोमबार महासंघका ५६ औं बार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो संकट निम्त्याउन सरकारका धेरैजसो निकायको भुमिका रहेको बताएका हुन् । कोरोनाका कारण सङ्कटमा परेको अर्थतन्त्र…