Logo

फेरी बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?

काठमाडौं । भारतीय आयल कर्पाेरेशन (आइओसी)ले नेपाल आयल निगमलाई पुनः बढेको पेट्रोलियम पदार्थको मूल्य पठाएको छ । बुधबार आईओसीले पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा र मट्टितेल प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढाएर पठाएको हो । यसपाली आईओसीले डिजेलको मूल्य भने प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटाएर पठाएको छ । यस्तै आईओसीका अनुसार खाना पकाउने…