Logo

नयाँ भरतपुर सबस्टेसनको निर्माण ८० प्रतिशत सम्पन्न, २ महिनाभित्रमा सञ्चालनमा ल्याउने

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–११आँपटारीमा निर्माणाधीन नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसनको निर्माण करिब ८० प्रतिशत सम्पन्न भएको छ । सबस्टेसन निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका निर्माणाधीन सबस्टेसनको मुख्य सिभिल संरचनाको काम अन्तिम चरणमा छ । ‘ग्याँस इन्सुलेटेड सबस्टेसन ९जिआईएस०’…