काठमाडौं । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माणाधीन ४ सय केभी ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । पुसभित्र निर्माण सम्पन्न गरी संचालन गर्ने (चार्ज)लक्ष्यका साथ तिव्र गतिमा काम भईरहेको जिआइएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम अन्तिम चरणमा पुगेको हो । मुलुक भित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँग…