Logo

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सांसदको माग, बढेको रकम फिर्ता गर्न सरकारलाई आग्रह

काठमाडौं । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरुले भ्रष्टाचार नियन्त्रण गर्न र पेट्रोलियम पदार्थको मूल्य स्वचालित दरमा राख्न माग गरेका छन । नेपाली काँग्रेसका सांसद डिला संग्रौलाले कोरोना भाइरस जसरी नै भ्रष्टाचार मौलाएको बताउँदै सेक्युरिटी प्रेसको विषयमा छानबिन गरी दोषीलाई कारवाही गर्न र भ्रष्टाचार रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन । काँग्रेसका अर्का सांसद दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम…