माथिल्लो तामाकोशी जलविद्युत् आयोजना कर्मचारीका कारण निर्धारित समयमै सम्पन्न नहुने भएको छ । ४५६ मेगावाट क्षमताको उक्त आयोजनाको काममा कर्मचारीको लापरवाहीका कारण समयमै सम्पन्न हुनेमा स्थानीय बासीले आशंका ब्यक्त गरेका छन । सो आयोजनामा जति ढिलाई गर्यो त्यतिनै कर्मचारीलाई फाईदा पुग्ने देखिए पछि कर्मचारीले काममा ढिलाई गर्ने गरेकाले समयमै आयोजनाको निर्माण कार्य पूरा नहुने स्थानीयवासीको…