Logo

नेपाल बैंकको नेतृत्वमा १६० मेवाको लाप्चेखोला जलविद्युतमा १९ अर्ब लगानी, २८ महिनाभित्र विद्युत उत्पादन

काठमाडौं । नेपाल बैंकको लिडिङमा लाप्चे खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको टुंगो लागेको छ । नासा हाइड्रोपावरले निर्माण गर्न लागेको निजी क्षेत्रको सबैभन्दा ठूलो १ सय ६० मेगावाटको सो जलविद्युत आयोजनामा नेपाल बैंकको नेतृत्वमा पाँच बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्न सम्झौता गरेका हुन् । वैदेशिक लगानीमा बन्न लागेको सो आयोजनाको लिडिङ मोतीलाल दुगडले…