Logo

गल्फ लुब्रिकेन्ट्सद्वारा रुकुम र सल्यानमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले सोलाबाङ, रुकुम (प) र श्री नगर अटो भिलेज, सल्यानमा आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंगको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपाल ल्युब आयल लिमिटेडले रुकुम (प) र सल्यानका लागि आफ्नो आधिकारीक डिलर मध्यपश्चिम सप्लायर्सको सहकार्यमा…