काठमाडौं । उद्योग क्षेत्रमा चालू आर्थिक वर्ष २०७६र७७ का लागि रु ३६ अर्ब विदेशी लगानीको प्रतिबद्धता आएको छ । यही असार २१ गतेसम्म २१३ उद्योगमा रु ३५ अर्ब ९४ करोड विदेशी लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । विभागको तथ्याङ्क अनुसार कूल लगानीमध्येमा ७० देखि ८० प्रतिशतसम्म लगानी प्रतिबद्धता चीन सरकारबाट आएको छ ।…