Logo

एभरेष्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारण, हिमालयनसँगको मर्जर प्रस्ताव सर्वसम्मत पारित

काठमाडौै । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभो बिहिबार सम्पन्न भएको छ । उक्त सभाले एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. बिच एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको छ । यस्तै सभाले सम्पत्ति दायित्व मुल्याङ्कन (डिडिए) कर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदान प्रदान अनुपात, मर्जर पछि…