Logo

महिला चेम्बरको आयोजनामा अन्तरक्रिया कार्यक्रम, उत्पादनशील कृषि क्षेत्रमा लगानी बिस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लको जोड

काठमाडौं । कृषिमा लागेका महिला उद्यमीहरुको प्रर्वद्धन गर्ने उदेश्यका साथ नेपाल महिला चेम्बरले ‘अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम’ आयोजना गरेको छ । कार्यक्रम नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको सभापतित्वमा सम्पन्न भएको हो । भर्चुअल माध्यमबाट आयोजित सो कार्यक्रममा कृषि पेशामा आबद्ध महिला उद्यमीहरुको उल्लेख्य सहभागिता रहेको थियो । सो अवसरमा नेपाल चेम्बर अफ…