काठमाडौँ । नर्भिक अस्पतालको अन्तर्राष्ट्रिय स्तरको आइभीएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाडौबाहिर पनि बिस्तार हुने भएको छ । नर्भिकको आइभिएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा समेत विस्तार हुने भएको हो । नर्भिक अन्तराष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार निकट भविष्यमै सेवा सञ्चालन गर्ने गरी विराटनगरमा आइभिएफ सेन्टर निर्माणको काम सुरु गरिएको छ…