Logo

सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम सम्पन्न, उत्कृष्ट काम गर्ने अभिकर्ताहरुलाई सम्मान

काठमाडौं । सन नेपाल लाइफ इनस्योरेन्स कम्पनीले बीमा जागरण तथा अभिकर्ता अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले दुई दिन कंचनपुरको महेन्द्रनगर उपशाखा, धनगढीको शाखा कार्यालय र त्यस अन्तरगतको उपशाखा कार्यालय लम्किमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका महाप्रबन्धक कमल राज गौतमको उपस्थिति रहेको उक्त कार्यक्रम धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीले संचालन गरेका थिए…