Logo

लगानी प्रतिवद्धतामा उच्च गिरावट, स्वदेशी लगानी पौने २८ प्रतिशतले घट्दा वैदेशिक लगानीमा ९२ प्रतिशतको गिरावट

काठमाडौं । चालु आर्थिक बर्षको ४ महिना अर्थात साउनदेखि कात्तिक मसान्तसम्म नेपालमा ९६ अर्ब रुपैयाँ बढीको स्वदेशी लगानी प्रतिवद्धता जाहेर भएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा नेपालभर ९६ अर्ब १६ करोड ५८ लाख रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता जाहेर भएको हो । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ३८…