Logo

रिद्धि सिद्धि सिमेन्टको शून्यको कमाल उपभोक्ता मालामाल अफर सार्वजनिक

काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धिले ल्याएको छ हात खाली नजाने उपहार जस अन्तर्गत हरेक ५० बोरा रिद्धि सिद्धि सिमेन्टको खरिदमा ग्राहकहरुले स्क्रयाच कुपन प्राप्त गर्नेछन् । यस कुपनहरुमा रु. ५०० देखि रु. १०,००० सम्म उल्लेख गरिएको हुन्छ । साथै शून्य अङ्क उल्लेखित कुपन प्राप्त गरि आफ्नो कुपनमा भएको रकम पछाडि शुन्य थप गरी…