Logo

नर्भिकको वार्षिकोत्सवमा बसन्त चौधरीले सम्झिए आफ्ना पिता, अबको नेतृत्व पुत्री मेघालाई

काठमाडौं । देशमा स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । हस्पिटलले एकहप्तासम्म विविध कार्यक्रम आयोजना गरी आफ्नो ३० औं वार्षिकोत्सव मनाएको हो । साताव्यापी कार्यक्रमको अन्तिम दिन काठमाण्डौको याक एण्ड यति होटलमा एक भव्य समारोहका बीच वार्षिकोत्सव विशेष समारोहको आयोजना गरियो । समारोहलाई सम्बोधन गर्दै…