Logo

आइएमई पेबाट बुढासुब्बा गोल्ड कपको टिकट काटेर हेर्न मिल्ने

आइएमई पेबाट बुढासुब्बा गोल्ड कपको टिकट काटेर हेर्न मिल्ने



काठमाडौं ।धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने भएको छ ।

laxmi

फागुन २६ शनिवारदेखि सुरु बुढासुब्बा गोल्ड कप फुटबल २४ औं संस्करण हेर्न सहज बनाउने उद्देश्यले आइएमई पेबाट सजिलै टिकट काटेर हेर्ने व्यवस्था मिलाइएको हो ।

चैत ३ गतेसम्म आयोजना हुने प्रतियोगिता अवधि भर आइएमई पे बाट टिकट काट्न मिल्ने छ । यस पटकको बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगितामा ८ वटा क्लब सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्
MBL