काठमाडौं । नेपलमा वस्तु आयातको परिमाण हेर्ने हो भने उत्पादनकमुलक क्षेत्रमा अवसरै–अवसर छ । किनकि आयात हुने वस्तु स्वदेशमै उत्पादन गर्न सके त्यसले सहजै बजार पाउन सक्छ । तर, वस्तुको उच्च आयात भइरहँदा पनि उत्पादनमुलक क्षेत्रमा लगानीका लागि भने आकर्षण भने एकदमै कमजोर रहेको देखिएको छ । सरकारले उत्पादनमुलक उद्योगमा लागनकिा लागि आह्वान गरिरहँदा र…