काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूतबीच भेटघाट कार्यक्रम भएको छ। शुक्रबार पाकिस्तानका राजदूत अबरार एच हाशमी र सिएनआई का पदाधिकारीबीच दुई पक्षीय हितका विषयमा छलफल भएको हो । राजदूत हाशमीलाई परिसंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष अग्रवालले समग्र आर्थिक विकासका लागि सरकार एवं अन्य सरोकारवाला निकायहरुसँग सहकार्य…