Logo

स्वदेशी लगानीकर्ता काठमाडौंमा केन्द्रित, एक बर्षमा १०३ परियोजनामार्फत ३७ अर्ब लगानी प्रतिवद्धता

काठमाडौं । नयाँ उद्योग सञ्चालनका लागि स्वदेशी लगानीकर्ता काठमाडौं केन्द्रित देखिएका छन् । लगानीकर्ताले कुनै नयाँ क्षेत्रमा लगानी गर्दा त्यहाँको भौगोलिक परिस्थिति हेर्छन् । पानी, विजुली, सडकलगायत पुर्वाधारको विकास र बजारको खोजी लगानीकर्ताले सँधै गर्छन् । त्यसैको कारण भनौं पछिल्लो समय उद्योग क्षेत्रको लगानी पनि काठमाडौं केन्द्रित हुँदै गएको छ । उद्योग विभागका अनुसार चालु…