Logo

भारतमा तेल सस्तिएपछि घट्यो निर्यात, प्रशोधन उद्योग बन्द हुने अवस्थामा

काठमाडौं । पछिल्लो ४ बर्षदेखि लगातार निर्यातको उच्च स्थानमा रहँदै आएको प्रशोधित खानेतेलको निर्यातमा ठूलो गिरावट आएको छ । जसका कारण खानेतेल प्रशोधन गरेर भारत निर्यात गर्दै आएका नेपाली उद्योग धरापमा परेका छन् । आर्थिक बर्ष २०७५÷७६ देखि हालसम्म विदेशबाट कच्चा खानेतेल ल्याएर नेपालमा प्रशोधन गरी भारत निर्यात गर्ने उद्योगीहरु हाल संकटमा परेका छन् ।…