Logo

उद्योगीले भेटे उद्योगमन्त्री, उद्योग व्यवसायलाई अभिभावकत्व दिन अनुरोध

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले नवनियुक्त उद्योग मन्त्री सोमप्रसाद पाण्डेसँग भेट गरेका छन् । अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले शुक्रवार उद्योगमन्त्रीसँग भेटगरि उद्योग क्षेत्रले पछिल्लो पटक व्यहोर्नु परेको समस्या वारेमा अवगत गराएका हुन् । सो अवसरमा महासंघका अध्यक्ष मुरारकाले लगभग तीन महिनादेखि जारी तराई आन्दोलन तथा प्रमुख भन्सार नाकामा अवरोधका कारण उद्योग व्यवसाय…