काठमाडौं । नेपाल कपडा उद्योग ब्यवसायी संघले सरकारले आफ्ना मागहरुको बेवास्ता गरेको भन्दै आपत्ती जनाएको छ । संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै विगत ११ महिनादेखि आफुले राखेका मागहरु सरकारले सम्बोधन नगरेकाले कपडा उद्योगहरु बन्द गर्नुपर्ने अवस्थामा पुगेको हुनले आपत्ती जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले चालु आर्थिक बर्षको बजेटमार्फत भ्याटफिर्ताको…