Logo

आगामी बर्षको बजेटसँग रुष्ट भए निर्यातयोग्य बस्तुका उद्योगी, यस्ता छन मागहरु

काठमाडौं । निर्यात बस्तुगत संघहरुका विभिन्न उद्योगीहरुले बजेटमा आफ्ना माग नसमेटिएको बताएका छन । पश्मिना उद्योग संघ, नेपाल गार्मेन्ट उद्योग संघ लगायत विभिन्न संघहरुले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी आर्थिक बर्षको बजेटमा आफ्ना मागहरु नसमेटिएको बताएका हुन । सरकारले बजेट आउनुपूर्व विभिन्न आश्वासन दिएर राम्रै संकेत दिएपनि सोही अनुसार कार्यान्वयन नभएको गार्मेन्ट संघ…