Logo

क्रसर उद्योगलाई यथास्थानमा सञ्चालन गर्न दिन सरकारलाई संसदिय समितिको निर्देशन

बिजखबर संबाददाता २७ असार,काठमाडौं । संसदिय समितिको आइतवार बसेको बैठकले क्रसर उद्योगहरुलाई यथास्थानमा सञ्चालन गर्न दिन सरकारलाई निर्देशन दिएको छ । समितिले भूकम्पपछीको पूर्ननिर्माणमा बाधा नपुगोस भन्दै यस्तो निर्देशन दिएको हो । त्यस्तै समितिले सरकारले क्रसर उद्योगका लागि तोकेको १४ जिल्लाका ९२ खानीहरुमा तुरुन्त बत्ति र सडक पुर्याउन समेत निर्देशन दिएको छ । सो सुविधा…