Logo

कोरोनाका कारण कामदार अभावले चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योग निर्माण ठप्प

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण कामदार अभाव भएपछि चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योगको निर्माण प्रभावित भएको छ । धादिङको बेनिघाट रोराङमा बहुर्राष्ट्रिय कम्पनी हुवासिन सिमेन्टले निर्माण गर्न लगेको राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा कोरोनाका कारण कामदार अभाव भएपछि पछिल्लो दुई महिनादेखि निर्माण पूर्णरुपमा ठप्प भएको हो । उद्योगमा कार्यरत चिनियाँ कामदार केही चीनमा नै रहेको…