Logo

उद्योग, व्यवसाय सञ्चालन गर्न दिने सरकारको निर्णयको परिसंघद्धारा स्वागत, पास वितरणलाई थप व्यवस्थित बनाउन आग्रह

काठमाडौं । लकडाउनलाई जारी राख्दै उद्योग धन्दा खोल्ने दिने सरकारको निर्णयलाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । यसबाट सामान्य रुपमा भए पनि औद्योगिक गतिविधी बढ्न गई अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने परिसंघको विश्वास रहेको छ । परिसंघले सञ्चालनमा आउने उद्योग व्यवसायहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको अनुशरण गर्नसमेत आग्रह गरेको छ । यसैगरी आंशिक…