काठमाडौं । प्लाष्ट नेपाल फाउण्डेशनले यहि आगामी जेष्ठ महिनाको १२, १३ र १४ गते तदनुसार मे महिनाको २६, २७ र २८ तारिखका दिन काठमाण्डौंको भृकुटी मण्डपमा 'प्लाष्ट नेपाल–२०२२' नामको प्लाष्टिक प्रदर्शनीको आयोजना गर्न गइरहेको छ । यस फाउण्डेशनले गर्न लागेको यो प्रदर्शनी यस किसिमको तेस्रो संस्करणको प्रदर्शनी हुनेछ । पहिलो संस्करणको यस्तो प्रदर्शनी यस अघि…